विप्लव नेतृत्वको पार्टी फुटाउन खोजियो !

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले भ्रम छरेर पार्टी फुटाइन खोजेको पनि बताएका छन् । उनले सैद्धान्तिक रुपमा आफूहरु वार्ताको विरोधी नभएपनि अहिले वार्ताको कुनै सन्दर्भ र औचित्य नभएको बताएका छन् । आइतबार एक विज्ञप्ति … Continue reading विप्लव नेतृत्वको पार्टी फुटाउन खोजियो !